close

काठमाडौं । १९ ‌औँ शताब्दीको सुरुवातमा टेलिग्राफको आविष्कार भयो । लियोनार्ड डी गेल र अल्फ्रेड वेलसँग मिलेर सामुअल मोर्स १८३० को दशकमा टेलिग्राफ आविष्कार गरे ।  टेलिग्राफ यस्तो विद्युतीय माध्यम हो, जसमार्फत एक स्थानबाट अर्को स्थानमा सन्देश पठाउन सकिन्थ्यो ।...