काठमाडौं । पब्जी मोबाइल साउथ एसिया फल २०२२ को पहिलो साताका सबै खेल सम्पन्न भएको छ । क्राफ्टन, टेन्सेन्ट गेम्स र नडविन गेमिङको संयुक्त आयोजनामा भइरहेको यो प्रतियोगितामा नेपालसहित बङ्गलादेश र मङ्गोलियाका गरी कुल २० टिम सहभागी छन् । नेपालबाट ज्यानमारा ई-स्पोर्ट्स, ड...