काठमाडौं । इन्टरनेटमा कोही एकजना व्यक्तिको एकल अधिकार हुँदैन । यो हावा, पानी जस्तै प्राकृतिक रुपमा सबैको लागि उपलब्ध छ । तर यसका लागि तपाईंले सेवा शुल्क भने तिर्नुपर्छ । यदि कुनै सिस्टमको खोजी गर्दै हुनुहुन्छ, जसबाट तपाईंले आफ्नो प्राइभेट इन्टरनेट नेटवर्क बनाउन चा...
