close

काठमाडौं । स्मार्टफोनदेखि कार, सुपरकम्प्युटर तथा घरेलु उपकरण, पर्सनल पीसीदेखि इन्टरप्राइज सर्भर सबैतिर लिनक्स अपरेटिङ सिस्टम छ । यसलाई १९९० को मध्यतिर फिनल्याण्डका सफ्टवेयर इन्जिनियर लिनस टोर्भाल्ड्सले सुरु गरेका हुन् । हाल लिनक्सको युजरबेस विश्वभरी नै छ । यो तपाईंको फ...