close

काठमाडौँ । युट्युबमा पहिलो भिडिओ अपलोड भएको २० वर्ष पूरा भएको छ । युट्युबका सह-संस्थापक जावेद करिमले अप्रिल २३, २००५ मा 'मी एट द जु' नामक १९ सेकेन्ड लामो भिडिओ अपलोड गरेका थिए । उक्त भिडिओ स्यान डिएगो चिडियाखानामा खिचिएको थियो, जसमा करिम हात्तीहरूको अगा...