close

काठमाडौं । सीपीयू अर्थात् सेन्ट्रल प्रोसेसिङ युनिटलाई कम्प्युटरको मस्तिष्क मानिन्छ । ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) लाई चाहिँ कम्प्युटरको आत्माको रुपमा लिन सकिन्छ । वितेको एक दशकयता जीपीयूले कम्प्युटरको सीमितताको दायरा तोडेको छ । जीपीयूले विश्वव्यापीरुपमा एआईलाई फल्...