close

काठमाडौं । आफ्नो विमानलाई ट्रयाक गर्ने ट्वीटर बट बनाएका १९ वर्षे युवक ज्याक स्वीनीलाई टेस्लाका सीईओ एलन मस्कले ह्याण्डल बन्द गर्न आग्रह गरेका छन् । मस्कले आफ्नो ट्वीटर ह्याड्लमार्फत ‘एलनजेट’ नामक ट्वीटर ह्याडललाई डाइरेक्ट म्यासेज(डीएम) गरी उक्त ह्याण्डल बन्द गर्न आग्रह गरेका हुन् । ...