close

काठाडौं । नेपाली बजारमा साओमीको ‘मि ११ एक्स प्रो’ सार्वजनिक भएको छ । साओमी नेपालले मंगलबार क्वालकम स्न्यापड्रागन ८८८ भएको यो फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो । एन्ड्रोइड ११ मा रन हुने यो फोनले फाइभजी सपोर्ट गर्छ । साथै यसमा १२० हर्जको रिफ्रेस रेटसहित ...