close

काठमाडौं । प्रविधि उद्याेगका दुई हस्ती एलन मस्क र मार्क जुकरबर्गबीच बेलाबेला विवाद भइरहन्छ । पछिल्लो समय जुकरबर्गले ट्वीटरजस्तै प्लेटफर्म ल्याउन लागेको खबर बाहिरिएको थियो । उक्त खबरपछि मस्कले जुकरबर्गको आलोचना गरेका थिए । यसैबीच बुधबार मस्क र जुकरबर्गले आफूहरू&nb...