काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले साइबर सुरक्षाप्रति जनचेतना फैलाउने उद्देश्यले एक अनौठो र प्रभावशाली सचेतनामूलक अभियान सम्पन्न गरेको छ । बिहीबार कलेजले देशभरका प्रमुख सहरहरूमा रहेका एलईडी स्क्रिनमार्फत ३० मिनेटको विशेष भिडिओ प्रसारण गर्यो...
