काठमाडौं । नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती गुगल प्ले स्टोरमा पुनः उपलब्ध भएको छ । लगईन एक्सपायर हुँदा शुक्रबारदेखि गुगल प्ले स्टोरबाट हराएको खल्ती आइतबार रातिदेखि उपलब्ध भएको हो । कम्पनीका सह-संस्थापक अमित अग्रवालका अनुसार लगईन एक्सपायर हुँदा गुगल प्ले स्टोरबाट...
