close

काठमाडौं । एप्पलले केही समय अघि सार्वजनिक गरेको सस्तो आईफोन एसई नेपाल आइपुगेको छ । नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेस प्रालिले सस्तो आईफोन नेपाल भित्र्याएको हो । सस्तो आईफोन एसई २०२० मोडलका फोन आगामी सातादेखि बजारमा उपलब्ध हुने कम्पनील...