एजेन्सी । अष्ट्रेलियाको संघीय सरकारले फेसबुक र गूगलबाट आफ्नो देशका सञ्चार माध्यमलाई भुक्तानी गर्न लगाउने प्रयास अगाडि बढाएको छ । अष्ट्रेलियाली सामग्रीहरुबाट ती कम्पनीहरुले फाइदा कमाउँछन् भने उनीहरुले त्यसका लागि भुक्तानी गर्नुपर्ने अष्ट्रेलियाको दाबी छ । सञ्चार माध्यम ...
