close

काठमाडौँ । एप्पलका लागि आईफोन उत्पादन गर्ने सबैभन्दा ठुलो निर्माता फक्सकनले भारतमा रहेका सयौँ चिनियाँ इन्जिनियर र प्राविधिकहरूलाई स्वदेश फर्किन आदेश दिएको छ । यो कदम एप्पलको भारतमा उत्पादन विस्तार गर्ने प्रयासका लागि एउटा धक्का हुन सक्ने बताइएको छ । ब्लुमबर्गको रिपोर्ट ...