close

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि ट्वीटरका शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । बिहीबार कम्पनीको कानूनी सम्झौता पूरा गरी मस्कले ट्वीटर खरिद गरका हुन् । ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि एलन मस्कले...