close

काठमाडौं । सरकारले आगामी ६ महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । फ्रान्सेली कम्पनी आईडीमियालाई कार्ड छपाइकाे ठेक्का प्रदान गर्ने निर्णय भएसँगै ढिलाेमा ६ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण हुने भएकाे हाे । यसअघि राष्ट्रिय परिचयपत्रको ...