close

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शूल्क ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । ईसेवा एकाउन्ट नभएका ग्राहकले समेत कम्पनीका देशभरका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सुविधा दिन थालेको हो । पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर ...