close

काठमाडौं । अमेरिकाकी एक विद्यार्थीले एआई टुल च्याटजीपीटी प्रयोग गरी एक लाख ७५ हजार अमेरिकी डलर (करिब दुई करोड ३१ लाख रुपैयाँ) जितेकी छन् । नर्थन भर्जिनिया हाई स्कुलकी विद्यार्थी इमिली ओकासियोले हालै भएको ‘रेजेनेरोन साइन्स ट्यालेन्ट सर्च’ प्रतियाेगितामा दो...