close

काठमाडाै‌ं । गत वर्ष फेसबुकले अफ फेसबुक एक्टिभिटी नामको प्राइभेसी फिचर सार्वजनिक गर्‍यो । यदि तपाईले यो फिचर अहिलेसम्म प्रयोग गर्नु भएको छैन भने यसलाई प्रयोग गर्नुहोस् । अन्य एप तथा वेबसाइटले तपाईको अनलाइन गतिविधिबारे फेसबुकलाई दिने जानकारी तथा थर्ड पार्टी एपको पहु...