close
Tag

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अवरुद्ध चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । प्राधिकरणको १३२ केभीए प्रशारण लाइनमा समस्या आउँदा डेटा सेन्टर प्रभावित भएको र त्यसबाट चार्जिङ स्टेसनले समेत काम नगर्ने समस्या देखिएको थियो ।  जसका कारण बिहीबार रातिद...