काठमाडौँ । नेपालमा राइड शेयरिङ व्यवसायको नियमन र वैधानिकतालाई लिएर विवाद बढ्दै गएको छ । विशेषगरी पोखरा क्षेत्रका राइड शेयरिङ व्यवसायी तथा राइडरहरू राइड शेयरिङलाई व्यवस्थित बनाउन र वैधानिकता दिलाउन एकजुट हुन थालेका हुन् । उनीहरूले यस व्यवसायलाई सार्वजनिक याताय...
