close

काठमाडौँ । मधेस प्रदेश सरकारले सौर्य ऊर्जा प्रवर्धन गर्दै ऊर्जामा आत्मनिर्भर बन्ने लक्ष्यसहित विस्तृत गुरुयोजना तयार पार्ने भएको छ । शुक्रबार मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशभि...