close

काठमाडौँ । ईकमर्स प्लेटफर्म दराज नेपालले ६.६ मेगा मिड-इयर सेल घोषणा गरेको छ । २३ जेठदेखि पाँच दिनसम्म चल्ने यो सेलमा ग्राहकले ८० प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी सेवा, एक करोड रुपैयाँ बराबरका भौचर लगायतका अफर पाउनसक्ने दराजले जनाएको छ । कम्पनीका अनुसार&...