close

काठमाडौँ । युट्युब च्यानलमार्फत एक युवतीको चरित्रहत्या गरेको आरोपमा शर्मिला श्रेष्ठ (राई) सहित विशाल खबर (Bishal Khabar) का सञ्चालक पासाङ तामाङ र जुम टिभी नेपाल (Zoom Tv Nepal) की सञ्चालक विनिता कुँवर क्षेत्रीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ ।  ...