close

काठमाडौँ । घरजग्गा कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग अनिवार्य हुने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गत जेठ १३ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ जारी गर्दै यस्तो व्यवस्था लागु गरे...