काठमाडौं । यदि तपाईँले एप्पलका विज्ञापन सामग्रीमा हेर्नुभयो भने बिहानको ९:४१ बजेको समय देख्न सक्नुहुन्छ । एप्पलले विज्ञापनका लागि आफ्ना हरेक उत्पादनको स्क्रिनमा ९ बजेर ४१ मिनेटको समय राख्ने गरेको छ । एप्पलको आधिकारिक वेबसाइटमा गएर हेर्ने हो भने त्यहाँ राखिएका विभि...