काठमाडौं । हामीले आफ्नो घरायसी आवश्यकता पूरा गर्न कतिपय अवस्थामा सेकेन्ड ह्यान्ड अर्थात् प्रयोग भइसकेका उपकरण खरिद गरिरहेका हुन्छौँ । प्रायः नयाँ खरिद गर्दा महँगो पर्न जाने उपकरणहरू हामी सेकेन्ड ह्यान्डमा खरिद गर्न खोजिरहेका हुन्छौँ । त्यसमा धेरै सेकेन्ड ह्यान्ड खरिद गरि...