काठमाडौँ । देशकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराज नेपालले, '५.५ बेस्ट प्राइस, बेस्ट डिल' अफर घोषणा गरेको छ । उही उत्पादन नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले ग्राहकलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने घोषणा ग...
