close

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार, श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास र रोजग...