काठमाडौँ । इसाई धर्मसँग सम्बन्धित भिडिओमा अभिनय गरेपछि सामाजिक सञ्जालमा आलोचित बनेका कलाकार सुरवीर पण्डित (दारी बा) ले सार्वजनिक रूपमा माफी मागेका छन् । शनिबार चर्चित टेलीश्रृङ्खलाले ‘मेरी बास्सै’ को आधिकारिक सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी ग...
