काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसर पारी कर्णाली प्रदेशका सुर्खेत र डोल्पाका विभिन्न दुर्गम क्षेत्रमा फोरजी तथा टुजी सेवा सञ्चालनमा ल्याएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका-१, खालीखर्कमा फोरजी तथा टुजी सेवा सञ्चालनमा आएको हो । यससँगै चिङ्गाड...
