काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले कूल ३ अर्ब ३५ करोड रुपैयाँ बुझाएका छन् । देशका प्रमुख तीन इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र भायानेट आव २०८०/०८१ सम्मको सम्पूर्ण दायित्व भुक्तान गरेका हुन् । नियामक प्राधिकरणका अनुसार वर्ल्डलिंकले आइतबार २०८०/०८१ को अ...
