काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ठूलो फड्को मार्दै ओपनएआईले आफ्नो पहिलो एआई एजेन्ट सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा भिडिओ सामग्री प्रसारण गर्दै कम्पनीले ‘अपरेटर’ नामक एआई एजेन्ट ल्याएको जानकारी दिएको हो । ...
