close

काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा आफ्नो पहिलो कोर्स मास्टर अफ कम्प्युटर इन्जिनियरिङ (एमई कम्प्युटर) सञ्चालन गर्ने भएको छ । कलेजले काठमाडौंमा मङ्गलबार एक कार्यक्रम गर्दै नयाँ कोर्स सञ्चालन गर्न लागेको जानकारी दिएको हो । कलेजका अनुसार पोखरा विश्वविद्याल...