close

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सहकारी र लघुवित्त संस्थाहरूमा पनि पोस मसिन विस्तार गर्ने भएको छ । ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई लक्षित गरी सुरु गर्न लागिएको ग्रीन पिन सहितको पोस मसिनको सेवालाई बैंकमा मात्र सीमित नगरी सहकारी तथा लघुवित्त संस्...