काठमाडौं । डिजिटल वित्तीय सेवालाई सुरक्षित बनाउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको सहकार्यमा अध्ययन अघि बढेको छ । इन्टरनेटमा आधारित भएर सञ्चालन हुने वित्तीय सेवालाई सुरक्षित बनाउने उद्देश्यका साथ अध्ययन अघि बढेको दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थ...