close

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभोले नेपाली बजारमा नयाँ स्मार्टफोन 'भिभो भी ४०' सार्वजनिक गरेको छ । राजधानीमा हालै एक कार्यक्रम गर्दै कम्पनीले यो फोन अनावरण गरेको हो । जाइस इन्जिनियरिङसँगको सहकार्यमा यो फोनमा पोट्रेट फोटोग्राफीको लागि जाइ...