काठमाडौं । सामाजिक सञ्जालमा अभ्यस्त भइरहँदा तपाईंले पक्कै पनि नकारात्मक कमेन्ट वा भनौं गाली गरेको पक्कै देख्नु भएकै होला । वा, सम्भवतः कहिलेकाहीं तपाईं आफैले पनि नकारात्मक लेखिरहनु भएको हुन सक्छ । खासगरी सार्वजनिक व्यक्तित्व, विवादित व्यक्तित्व, राजनीतिज्ञ आदिको पोस्टमा ब...
