close

काठमाडौं । आजदेखि ह्वाट्सएपमा रियाक्सन फिचर थपिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुकमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । अब ह्वाट्सएप च्याटमा रिक्याक्सनका रूपमा इमोजी पठाउन मिल्नेछ । यसको माध्यमबाट प्रयोगकर्ताले आफूले कुनै म्यासेज पढ्दा कस्तो अनुभव ...