close

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक स्थलमा आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेको भन्दै निर्वाचन आयोगले सरोकारलाई सतर्क गराएको छ । एक सूचना जारी गर्दै आयोगले सार्वजनिक स्थलहरूमा डिजिटल डिस्प्ले, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर जस्ता प्रचारात्मक साम...