close

काठमाडौं । गुगलले एन्ड्रोइड १३ को बेटा भर्सनमा महत्वपूर्ण कमजोरी फेला पार्ने इथिकल ह्याकरलाई १५ लाख अमेरिकी डलर अर्थात १८ करोड ३१ लाख भन्दा बढी बाउन्टी दिने घोषणाको छ । विशेषगरी पिक्सेल फोनमा प्रयोग भएको टाइटन एम सेक्युरिटी चिपमा कमजोरी फेला पार्नेको हकमा यो लाग...