close

काठमाडौं । ट्विटर खरिदको औपचारिक प्रक्रिया सकिएपछि एलन मस्क आफैं अस्थायी सीईओ बन्ने भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सीएनबीसीका पत्रकार डेभिड फेबरले स्रोतलाई उल्लेख गर्दै अस्थाई रुपमा मस्क आफैंले कम्पनीको नेतृत्व गर्ने दाबीसहितको जानकारी सार्वजनिक गरेका हुन् । ...