close

काठमाडौं । सरकारले इन्जिनियरिङ र सूचना प्रविधि विषय पढ्न सरकारले शैक्षिक कर्जा दिने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले इन्जिनियरिङ, सूचना प्रविधि लगायत उच्च शिक्षा अध्ययनका लागि सहुलियत रूपमा कर्जा प्रदान गरिने बताए...