close

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राममा नन–फन्जिबल टोकन (एनएफटी) थपिने भएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसारीले यसै साताबाट इन्स्टाग्राममा एनएफटी उपलब्ध हुने जानकारी दिएका हुन् । ‘क्रियटर मन पर्ने काम गरेर जीवनयापन गर्न मद्दत पुर्‍याउनका लागि यो फिचर उपलब्ध गराउन...