close

काठमाडौं । विरोध प्रदर्शनका क्रममा गत सोमबार राजधानीको नयाँ बसपार्क स्थित मोबाइल पसलहरू लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गर...