close

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा वाई-फाई सेवा उपलब्ध गराउने भएको छ । निगमले आफ्नो सुधार गतिविधिमा वाइडबडी जहाजमा उच्च क्वालिटीको इन्टरनेट सुविधा दिन वाई-फाई जडान गर्ने योजनालाई अगाडि बढाएको हो । ...