काठमाडौं । ‘संसारको सबैभन्दा खतरनाक यूएसबी केबल पछिल्ला दिनमा झन् शक्तिशाली भएको छ,’ यो नयाँ विज्ञापनले आईफोन वा आईप्याड केबल मागेर काम चलाउने सबैलाई गम्भीर चेतावनी दिइरहेको छ । यदि यस प्रकारको केबललाई आफ्नो डिभाइसमा जोड्नुहुन्छ भने, तपाईंले समस्या त्य...