close

काठमाडौं । एप्पलका सीईओ टिम कुकले आउँदो सेप्टेम्बरदेखि कर्मचारी कार्यालयमै उपस्थित भएर काम गरेको हेर्न चाहेको बताएका छन् । उनले कर्चमारीहरुलाई ईमेल पठाउँदै आउँदो सेप्टेम्बर अर्थात् समरको अन्त्यसँगै कर्मचारीलाई कार्यालय फर्किन आग्रह गरेको हुन् । उनले हप्ताको तीन दिन कार्...