काठमाडौं । एप्पल बिदाको समयमा यसअघि भन्दा धेरै आम्दानी गर्न सफल भयो । सन् २०२१ मा भएको वृद्धिका कारण कम्पनीले सक्रिय डिभाइसको सूचीमा १५ करोड थप गरेको छ । गएराति भएको एक कार्यक्रममा कम्पनीका सीईओ टिम कुकले एप्पलका सक्रिय डिभाइसको सङ्ख्या १.८ अर्ब रहेको खुलासा गरे ...
