काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । कोरोना महामारी सुरू भएपछि स्मार्टफोनको माग अझ बढ्दो छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ । स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ । थरीथ...
